बास्तोला कूलसेवा समितिको अधिबेशन सम्पन्न
सोलुखुम्बु । बास्तोला कुल सेवा समिति नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुको अधिवेशन तथा बन्धु भेलाले पुरानो कार्यसमिति विघटन गरी बमप्रसाद बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय बास्तोला कुल सेवा समिति नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुको चयन गरेको छ ।
समितिका अन्य पदाधिकारीहरु उपाध्यक्षमा खिलनाथ बास्तोला, सचिव प्रकाशबाबु बास्तोला, सह सचिब तेजकुमार बास्तोला, कोषाध्यक्ष प्रेमकुमारी बास्तोला, सह कोषाध्यक्ष मोहनकुमार बास्तोला सदस्यहरुमा शान्तिराम बास्तोला, देवीप्रसाद बास्तोला, मोहनकुमारी बास्तोला, भुवन बास्तोला र निर्मलादेवी बास्तोला सर्वसम्मत रुपमा चयन भएको घोषणा निर्वाचन मण्डलका संयोजक खगिन्द्रराज बास्तोलाले गर्नुभएको थियो भने निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण केन्द्रीय सदस्य शम्भुहरि बास्तोलाले गराउनु भएको थियो । आज नै बास्तोला कुल सेवा समिती नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुलाई आवस्यक सल्लाह,सुझाव प्रदान गरी समितिलाई चलायमान बनाउने उद्देश्यले बेदनाथ बास्तोलाको संयोजकत्त्वमा ११ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ ।
सल्लाहकार समितिका सदस्यहरुमा क्रमशः खगिन्द्रराज बास्तोला, लालप्रसाद बास्तोला, बिष्णुप्रसाद बास्तोला (जैसी) , दण्डीकेशर बास्तोला, जगन्नाथ बास्तोला, छविलाल बास्तोला, लक्ष्मीप्रसाद बास्तोला, लेखनाथ बास्तोला, शम्भुहरि बास्तोला र राजनकुमार बास्तोला रहनुभएको छ भने समितिले आवश्यकता अनुसार थप सल्लाहकार सदस्यहरु व्यवस्था गर्ने जानकारी दिएको छ ।
ताजा
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन
२०८२ माघ १३ गते, मंगलवार
पक्राउ परे युवराज सफल
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
२०८२ माघ १३ गते, मंगलवार
‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने
२०८२ माघ १३ गते, मंगलवार
अभिनेता विजय बराल अब नयाँ भूमिका
२०८२ माघ १३ गते, मंगलवार
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
२०८२ माघ १३ गते, मंगलवार
नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन
२०८२ माघ १३ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





