आजबाट राजापुर महोत्सव शुरु

२०७९ पुष २८ गते, बिहीबार

बर्दिया, राजापुर। ‘समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार’ भन्ने नाराका साथ आजबाट शुरु हुने बर्दिया राजापुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ।

महोत्सवको दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।
महोत्सवमा राजापुर क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको प्रदर्शन खाद्य वाली, नगदे वाली, दलहन तथा तेलहन मसला वाली मेलामा प्रदर्शन ,व्यापारिक स्टल, थारु होमस्टे, थारु गाउँ र डान्स आइडल तथा हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताए ।

अमर शहिद बहुमुखी क्याम्पस नजिकै हुन लागेको बर्दिया राजापुर महोत्सवमा १२० वटा व्यापारिक स्टल, बालउद्धान, मौतका कुवाँ, नाउ, चर्खे पिङ्ग,भुत व्यागर सहितका विभिन्न खेलौंना, विभिन्न संस्कृति झल्किने झाँकिहरु महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष थापाले बताए । आन्तरिक तथा बाह्यि गरि ३ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने उद्योग वाणिज्य संघ राजापुरका महासचिव लोकराज ढुङानाको अनुमान गरेमन छन् भौरा क्षेत्रलाई देशैभर चिनाउन पनि सबै एकजुट हुनु पर्ने भएकाले यस क्षेत्रमा रहेका सबै सरोकारवालाहरुले महत्वपुर्ण भुमिका खेली महोत्सव सफल बनाउनु पर्ने बर्दिया उद्योग वाणिज्य संघ राजापुरका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले वताए ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal