पृथ्वी जयन्तीका दिन नुवाकोटको विदुर नगरपालिकामा सार्वजनिक विदा
२०७९ पुष २१ गते, बिहीबार

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पुस १७ गते बसेको सो नगरपालिकाको कार्यपालिकाको बैठकले पुस २७ गते विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उक्त दिन नगरपालिकामा नगर कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा विदा हुनेछ ।
पुस २७ गते पृथ्वी नारायण शाहको जन्म जयन्तीसमेत हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस दिन सार्वजनिक विदा दिनुपर्ने माग गर्दै पनि आइरहेको छ ।
41 Views
ताजा

‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा
२०८० मंसिर १७ गते, आईतवार
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
२०८० मंसिर १७ गते, आईतवार
अब काँग्रेस बलियो बन्छः देउवा
२०८० मंसिर १६ गते, शनिबार
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ
२०८० मंसिर १६ गते, शनिबार
अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा
२०८० मंसिर १६ गते, शनिबार
प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार