तत्काल सरकारमा नजाने नेकपा एसको निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टी सरकारमा नजाने भएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘सरकारमा तत्काल नजाने बैठकले निष्कर्ष निकालेको छ। अब विश्वासको मत २५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रममा निर्भर रहन्छ।’
नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ गते विश्वासको मत लिदैछन्। तर, प्रचण्डसँग लामो समयसम्म सहकार्य गरेको भएकाले कतिपय नेताहरुले विश्वासको मत दिनुपर्ने सुझाव दिएका छन्।
‘अब हामी सरकारले ल्याउने कार्ययोजना हेछौँ। त्यो हाम्रो पार्टीको पक्षमा छ। हामीले स्वीकार्ने पक्षमा छ भने विश्वाससको मत दिन्छौँ’ ती नेताले भने, ‘दक्षिणपन्थी खालको छ वामपन्थीले समर्थन गर्न मिल्ने खालेको छैन भने समर्थन हुँदैन।’
स्थायी कमिटीदेखि अहिले पनि अधिकांश नेताहरुको सुझावमा नीति तथा कार्यक्रमको आधारमा समर्थन वा विरोध गर्ने भनिएको ती नेताले बताए।
अहिलेको बैठक सरकारमा आउने प्रस्ताव आएमा के गर्ने भन्नेर धारण बनाउनका लागि बोलाइएको उनको भनाइ छ।
‘पार्टीको अध्यक्ष र सम्मानित नेताहरुसहित बैठकको निष्कर्ष हो। सबैको सुझावका आधारमा अहिले सरकारमा बोलाउनासाथ नजाऔं’ उनले भने, ‘हामी समाजवादी पार्टी हौं समाजवादी उन्मुख कार्यक्रम भएमात्रै समर्थन गर्न सक्छौँ।’
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





