मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरणगर्ने तयारी
काठमाण्डाै = बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिएपनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३, किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बु देखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।
यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बि ग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो।
झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । २०७८: सालको असार १ र १५, गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन।
ताजा
रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
रवि लामिछानेलाई धरौटी बुझाउन आदेश
२०८२ पुष ३ गते, बिहीबार
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
२०८२ पुष ३ गते, बिहीबार
एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम
२०८२ पुष ३ गते, बिहीबार
एमाले महाधिवेशनः महासचिवमा शंकर पोखरेल निर्वाचित
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा ओलीको ह्याट्रिक
२०८२ पुष ३ गते, बिहीबार
अध्यक्षमा केपी ओलीको अग्रता कायमै
२०८२ पुष ३ गते, बिहीबार
पूर्वराजा शाह भारत प्रस्थान
२०८२ पुष ३ गते, बिहीबार
निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
२०८२ पुष ३ गते, बिहीबार
संयुक्त चुनाव चिन्ह ‘बस’ लिएर तीन दलका अध्यक्ष एकै मञ्चमा
२०८२ पुष ३ गते, बिहीबार
मन्त्री घिसिङद्वारा दौलतपुर–टीकापुर जोड्ने झोलुङ्गे पुलको शिलान्यास
२०८२ पुष ३ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





