भारतीय चर्चित युट्युबर जट्ट प्रभाज्वत सिंहको नेपालमा मोटरसाइकल दु, र्घटना, पैदलयात्री ७९ वर्षका सुर बहादुरकाे मृ,त्यु …

२०७९ कार्तिक ९ गते, बुधबार

धादिङको गजुरीमा भारतीय युट्युबर सिंहको मोटरसाइकल दु,र्घटना, पैदलयात्रीको मृ,त्यु भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दु,र्घटनामा परेका छन् ।

 

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठ,क्कर दिँदा धादिङको गजुरी १
स्थित गजुरी बजारमा एक जनाको मृ,त्यु भएको छ ।

 

 

 

मृ,त्यु हुनेमा पैदलयात्री ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् ।
मंगलबार साँझ सवा ५ बजे सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठ,क्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

 

घा,इते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृ,त्यु भएको हो । बाइक राइडर समेत रहेका मोटरसाइकल चालक सिंह घा,इते भएका छन् ।
उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal