२०, बर्ष जेठा श्रीमानले आफ्नै ५ बर्षिय छोरी लिएर भागेपछी श्रीमती पागलझै भिडियो हेर्नुस।

२०७९ कार्तिक ८ गते, मंगलवार

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मन मुटाब  अ समझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोरा छोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।

आजको घटना भने श्रीमान श्रीमतीबिचको झगडाकै बिषयमा रहेतापनी पनि अलि क भिन्न रहेको छ । कृष्ण बिक नाम गरेका पुरुषले आफैले जन्म दिएको पाँछ बर्षकि छोरी आफ्नै आमाको काखबाट अलग गराएर अहिले भारत लिएर गएको बताउँदै सहयोगको अपेक्षाका साथ रुदै एक महिला मिडियामा आएकि छिन ।

 आफ्नी छोरीलाई माईतीमा राख्दै आएकोमा अचानक कृष्णले किन छोरी नै लिएर फरार भए भन्ने कुरो जटिल रहेको छ । दिपा सुनार नाम गरेकि पिडित महिलाका अनुसार श्रीमानले आफुलाई ॠणमा डुबाए पछी आफैंले कमाएर श्रीमानको ॠण पनि तिरिदिएको तर छोरी भने माईतीमा राख्दै आएकिथिइन उनले । श्रीमानले नहेरेको र रातदिन अन्याय र अत्याचार गरेपछी श्रीमानसँग अलग्गिएर बस्न बाध्य भएको उनले बताईन ।

192 Views

ताजा

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

२०८२ फाल्गुन २६ गते, मंगलवार

गण्डकीमा एमाले र नेकपा शून्य

२०८२ फाल्गुन २६ गते, मंगलवार

आज दिनभर साधारणतया बादल लाग्ने

२०८२ फाल्गुन २६ गते, मंगलवार

बिहीबार निर्वाचन प्रहरीको बिदाइ

२०८२ फाल्गुन २६ गते, मंगलवार

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व

२०८२ फाल्गुन २६ गते, मंगलवार

लज्जास्पद हार व्यहोरेपछि सभापतिबाट राजीनामा दिने मुडमा गगन थापा

२०८२ फाल्गुन २६ गते, मंगलवार

चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही

२०८२ फाल्गुन २३ गते, शनिबार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal