पुरै गाउँ नै एकजुट भएर ठुला राजनैतिक पार्टीत्याग्दै खुल्दै जनताको चेत भिडियो हेर्नुस।

२०७९ कार्तिक ५ गते, शनिबार

मंसिर ४, मा हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचन दिनप्रतिदिन नजिकिएसँगै यतिबेला जताततै चुनावको माहोल छाएको छ । सबैपार्टीबाट देशका विभिन्न ठाउँबाट उम्मेद्वारहरुको मनोनयनको कार्य लगभग सम्पन्न भैसक्नै आटेको छ ।

यसै गरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरुले पनि आफ्नो चुनाब चिन्ह लिएर घरदैलो कार्यक्रमको थालनी गरिसकेका छन । स्थानिय चुनाबा काठमाडौं महानगरबाट बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले लौरो चुनाब चिन्ह लिएर मेयर पदमा निर्बाचित भएलगत्तै यसपालिको चुनाबमा पनि कैयौंले स्वतन्त्र रुपमा उम्मेद्वारि दिएका छन ।

चुनाब नजिकिदै गर्दा एउटायस्तो अचम्मको गाउँ भेटीएको छ जुन गाउँको सबै ब्यक्तीले राजनैतिक पार्टी त्याग गरेका छन । पार्टीका नेताहरुको भाषण र गफमात्र सुन्नुपरेकोले अब भने स्वतन्त्र उम्मेदवार रोज्ने एजेन्डा लिएर पुरै गाउँले नै एकजुट भएका छन । नुवाकोटको बेल्कोटगढीमा रहेको यस गाउँको यो रोचक बिषयले तपाईलाई चकित बनाउने छ ।

126 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal