त,स्करहरूको नयाँ हर्कतबाट छक्कै परे एसपी पंगेनी, राज्यलाई ठूलो फाइदा,
मनराशिस्वा जिल्ला प्रहरी कार्यालय महोत्तरीले र,क्सीका तस्करहरूलाई प,क्राउ गरेको छ ।
प्रहरीले सोमबार बेलुकी साढे ७ बजे मनराशिस्वा नगरपालिका– ५ स्थित नेपाल–भारत दशगाज नजिकै सडकबाट प्रहरीले भन्सार छली गरिएको अबैध र,क्सी ब,रादम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले बताएका छन् ।
भारतबाट नेपालतर्फ भन्सार छली चो,री पैठारी गरी ल्याई बे,वारिसे अवस्थामा राखिएको एउटा स्कारपियो गाडी र दुई वटा मोटरसाईकल नि,यन्त्रणमा लिइएको एसपी पंगेनीले बताए ।
भारतीय नम्बर प्लेटका सवारी साधनबाट प्रहरीले र,क्सी ब,रामद गरेको छ । मोटरसाईकलको सिटमुनि ट्याङ्की बनाएर त,स्करहरूले र,क्सी ओसारपसार गरेको अनुसन्धानका क्रममा देखिएको छ । तस्करहरूको हर्कत र चर्तिकलाबाट महोत्तरी प्रहरी पनि चित खाएको छ ।
‘गौरब’ नामको सोफी र,क्सीहरू रु. ७५ हजार १ सय ८० र २ वटा मोटरसाईकलको रु.२ लाख तथा १ वटा स्कारपियोको रू.१७ लाख गरी जम्मा रु. १९ लाख ७५ हजार १ सय ८० रुपियाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू ब,रामद गरिएको एसपी पंगेनीले बताए ।
प्रहरी टोलीले ब,रामद गरी आवश्यक का,रवाहीको लागि आन्तरिक राजश्व कार्यालय जनकपुर धनुषामा बुझाएको छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





