श्रीमान ३ वर्ष देखि बिदेशमा गाउँमा श्रीमतीले जन्माइन बच्चा हेर्नुस् भिडियो सहित ।

२०७९ आश्विन ५ गते, बुधबार

पछिल्लो समयमा हाम्रो समाजमा एउटा भनाइ स्थापीत नै भएको छ । कि बुढा धन कमाउन खाडीमा बुढी अर्कैंसँग झाडीमा । हाम्रो देशमा श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रगत र पसिना बगाउन गएका छन् ।परिवारको खुसिको लागि देश छोडेर अर्कैको देश गएका नेपाली दाजु भाईहरुको घरमा भने श्रीमति पर पुरूषसँग लाग्ने अनि छोरी छोरीको बिचल्ली पारेर
बुढाले कमाएको धनपैसा समेत हिनामिना गरेर भाग्ने समाचारहरू संस्कारै जस्तो तरिकाले सार्वजनिक भइरहेका छन ।

 

कुरो यति मात्रै भैदिएको भए पनि ठिकै हुन्थ्यो तर बाग्लुङ्ग जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११, रिघाको गाईघाट भने ठाउँमा पत्यरनै नलाग्ने अनौठो घटना घटेको छ । त्यहाँ एक जना महिलाले श्रीमान बिदेश गएकै बेलामा नवजात शिशु जन्माएकी छन् ।,

 

दुइ छोराकि आमा समेत रहेकी रनमाया नेपाली नाम गरेकी महिलाले बच्चा जन्माएकी हुन भने उनका श्रीमान वैदेसिक रोजगारीको लागि माल्टा गएका छन् भने अहिले श्रिमान घर नफर्केको पनि ३, वर्ष भइसकेको छ । गाउँमा शनिवार ३०, गतेको दशैंको भोलि पल्टको उक्त महिला सुत्केरी भएपछि अहिले आफ्नै घरमा छन् भने समाजले प्रहरी प्रशासन बोलाएर सोध खोज गरेको छ ।

 

केरकार गर्दा नरमाया गाउँकै एक जना पुरूषसँग उठ,बस गर्ने गरेको र बच्चा पनि उनैको भएको बताएकी छन् । वडा अध्यक्ष डमर ब। श्रीसका अनुसार ति महिलाको छोरीको बुवा अहिले फरार रहेको र ति पुरुष नजिकैको मनेवा पाटा गाउँका भएको पाइयको छ । प्रहरीका अनुसार फरार रहेका ति पुरूषको खोजी कार्य भइरहेको छ । सबै नेपालीलाइ चकित पार्ने यो समाचारले अब कस्तो रूप ल्याउने हो । त्यो भने जानकारी पाउन बाकी छ ।

 

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

२०८३ असार १४ गते, आईतवार

एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal