विहेपछि नायिका कट्रिना कैफ भाँडा माझ्दै घर बढार्दै गरेको भिडियो भाइरल, फ्यानले भने: भाउजु एक्लै हो !
कट्रिना कैफ बलिउडकी चर्चित अभिनेत्री हुन् । भर्खरै उनले विक्की कौशलसँग विवाह गरेकी छिन् ।
दुबैले आफ्नो पहिलो महिनाको उत्सव मनाए । यसै क्रममा कैफका केही पुराना भिडियोहरू पनि सामाजिक सञ्जालमा चर्को रूपमा सेयर भइरहेका छन्।
जसमा फ्यानहरुको विशेष प्रतिक्रिया देखिएको छ । यो भिडियोमा कट्रिना आफ्नो घरका भाँडाकुँडा धुदै गरेको देख्न सकिन्छ ।
यति मात्र होइन, यसअघि पनि नायिकाको स्वी’पिङको भिडियो सार्वजनिक भएको थियो ।
कट्रिना भान्साकोठामा भाँडा माझ्दै छिन् -कट्रिनाको एउटा भिडियोले इन्टरनेट’मा तहल्का मच्यायो । यो भिडियोमा कट्रिना कैफ भान्सा’कोठामा भाँडा धुँदै गरेको देख्न सकिन्छ ।
त्यसपछि फ्यान’हरुको विशेष प्रति’क्रिया आइ’रहेको छ ।भाउजु यो पुरानो भिडियो हो तर अझै घरको काम के गर्नुहुन्छ ? उता अर्का फ्यानले चिन्ता व्यक्त गर्दै भने– भाउजु किन एक्लै, कहाँ छौ ?
सलमान खान’सँग देखिनेछ– बिहेदेखि नै कट्रिनाले सुटिङमा ध्यान दिन थालेकी छिन् । उनी विगतमा एयर’पोर्टमा देखिएकी थिइन् ।
हालै यी अभिनेत्रीको फिल्म ‘सूर्यवंशी’ रिलिज भएको थियो, अब उनी सलमान खानसँग ‘टाइगर ३’ मा देखिने छिन् । सलमानका अनुसार यो फिल्म गत वर्षको डिसेम्बरमा रिलिज हुनेछ ।
ताजा
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबार
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?
२०८२ पुष २४ गते, बिहीबार
इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
२०८२ पुष २३ गते, बुधबार
वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु
२०८२ पुष २२ गते, मंगलवार
संस्थाको कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी
२०८२ पुष २२ गते, मंगलवार
तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा
२०८२ पुष २२ गते, मंगलवार
नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक
२०८२ पुष २२ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





