धर्म पुत्री पालेर उसैलाई ब,ला,त्कार गरेको अभियोगमा जुम्लाका महत जे,लचलान
जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि ब,लात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारा,गार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अ,भियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् ।जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारा,गार चलान गर्न आदेश दिएको हो । दा,यर मुद्दा माथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारा,गार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटीमाग गरिएको छ ।
त्यस्तै मुलुकी अ,पराधसंहितामा १०, देखि १४, वर्षकी नवबालिका माथि ज,बरजस्ती कर,णी गरे १८ ,देखि २०, वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।उनका अनुसार ज,बरजस्ती कर,णीको घ,टना मिलाएको अभियोगमा पक्राउ परेका पाँच अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।
उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका ५, कालीबहादुर भण्डारी र चन्दननाथ ४, की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् ।चन्दननाथ,४ का नवराज भारती र तातोपानी गाउँपालिका,८ शर्मिला महत जनही २, लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका ,८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् ।धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका,५ का वडा – सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् ।
मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत महेन्द्र महत र जीवन महत फरार रहेको छन् । नवबालिका माथि जबर जस्ती कर,णी गरेको आरोपमा जुम्ला प्रहरीले २९ , साउनमा महतलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको बयानका आधारमा थप पाँच जनालाई पक्राउ गरेकोथियो ।
त्यस्तै जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी साढे १०,वर्षकी नवबालिका माथि चन्दननाथ नगरपालिका,७ निवासी महतले एक महिनासम्म पटक – पटक जबर जस्ती कर,णी गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेकाथिए ।
जबरज स्ती कर,णी गरेको घट,ना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घ,टना मिलापत्रको प्रयासभएको थियो । अधिवक्ता दिलबहादुर सहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएकोथियो ।
मिलापत्रमा बालिकालाई पडन पाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी ९धर्मपुत्री बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमालगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकीछन् ।
मुलुकी अ,पराध कार्यविधि अनुसार बला,त्कारको घट,ना मिलाउनु कानुन विपरीत हो । बला,त्कारका घट,नामा मिलापत्र गराउनेलाई समेत ६,, महिना देखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुनेउल्लेख छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





