विश्वलाई चकितपार्ने नेपालकि मगर्नि चेलि दुखी गरीबलाई यतिधेरै गरिन सयोग हेर्नुहोस्( भिडियो सहित)।

२०७९ आश्विन १ गते, शनिबार

बिश्वलाई चकित पार्ने नेपालकि मगर्नि चेलि दु:खी गरीबलाई यति धेरै गरिन सयोग हेर्नुहोस् भिडियो सहित धनको धनी नभए पनि मगर जाति मनको धनि हुन्छ नै यस्को एउटा ठुलो उदाहरण को रुपमा हुनुहुन्छ जिबिना मगर जस्ले धेरै नै दिन दुखि गरिब हरुलाइ सहयोग गर्दै आउनु भएको छ ।

 

उहाले हात मुट्ठी पारेर सडक पेटी मा सुत्ने भोका गरीब तथा दिनदुखीलाई पैसा तथा खानेकुराहरु दिएर भिडियो गराउनु हुन्छ । जुन भिडियो हरुलाइ मानिसहरुले अत्यधिक मात्रामा हेरर मन पराइदिनु हुन्छ ।

 

उहाले खिचेको भिडियोहरु सामाजिक सञ्जालमा अत्यधिक मात्रामा हेरिएको हुन्छ र मन पराइएको हुन्छ अनि जस्को कारण उहाअहिले हाइलाइटमा आइराख्नु भएको छ । सहयोग गर्ने नयाशैलीको साथ उहाँले धेरै लाइ सहयोग गरिसक्नु भएको छ उहाको तारिफ जति गरे पनि त्यति नै कम हुन्छ ।

 

गर्वको कुरा अहिलेका जल्दा,बल्दा सोसल मिडियाको टिकट सामाजिक सञ्जालमा सेवा नै धर्म हो भन्ने मनकारी जो गरीब दु,खी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली।

 

जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्त लाई खुल्ला मनले सहयोग गर्ने हाम्रो मगरजातिको महान छोरी(गिभिना मगर) उहाँ हुनुहुन्छ।

उहाँको सहयोगी मन र मानवीय परिचयको सम्मान गर्दछु। यो स्वार्थी दुनियाँ मा उहाँजस्तो खुल्ला र स्वच्छ मन भएको ब्यक्ति पाउन धेरै गाह्रो छ

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal