बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
काठमाडौं,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् फुटपाथ व्यवस्थित गर्नदिएको सुझावलाई काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह ९,बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ दिएका छन् । उनले बाबुरामलाई सामाजिक संजाल मार्फत फर्काउदै भनेका छन् ।”
यो कुरा त तपाईंले हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि । भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्ने हरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।बालेनको जवाफमा ७, सय भन्दा धेरैले प्रतिक्रिया दिएका छन् ।
यो पनि = कमल थापाले भने स्याबास बालेन सुनिता १, सानो छँदा टुकुचामा पौडि खेलेको याद ताजै छ’ काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको कामको प्रशंसा गरेका छन् । बिहिबार काठमाडौ महानगर पालिकाले अनधिकृत भौतिक संरचना भ,त्काउने क्रममा हराएको टुकुचा खोला फेला परेको थियो ।
हात्ती सारस्थित जय नेपाल हलको कम्पाउण्ड डोजरले भ,त्काउने क्रममा खोला फेला परेपछि मेयर बालेनलाई धेरैले धन्यवाद दिइरहेका छन् । यस्तै अध्यक्ष थापाले पनि काठमाडौंका मेयर र उपमेयरले एकपछि अर्को साहसिक काम गरेको बताएका छन् । उनले सानो छँदा बागबजार देखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना आएको बताएका छन् ।
उनले लेखेका छन् । स्याबास बालेन१,स्याबास सुनिता१, हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कल-कल बग्ने होस्। शुभकामना ,
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





