एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन । अर्थविद् डा. वाग्ले

२०७९ भाद्र ३१ गते, शुक्रबार

काठमाण्डाै,अर्थविद् डा. स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना एमसीसी चीनको प्रतिवाद गर्नका लागि नआएको बताउनु भएको छ ।

शुक्रवार काठमाण्डाैमा आयोजित एकअन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट एमसीसी चीनको प्रतिवाद गर्नका लागि नभइ नेपालको चाहनामा आएको बताउनुभएको हो । उहाँले नेपालले सन् २०११, देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि सन् २०१७, देखि वि,वादमा आएको बताउनु भयो । डा. वाग्लेले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा जानकारी वास्तविकता नभएर हाउ,गुजी हुन थालेको बताउनु भयो । उहाँले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो । भन्ने मानसिकता रहेको उल्लेख गर्नु भयो ।

 

उहाँले भन्नुभयो । नेपालले २०११, देखि एमसीसीका लागि प्रयास गरेर पनि २०१७, देखि वि,वादमा आएको हो । अमेरिकाले चीनसँग प्रतिवाद गर्नका लागि एमसीसीमा ह,स्ताक्षर गरेको होइन । लामो समयको प्रक्रिया हुँदा-हुँदै आएको हो । नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा हाउ,गुजी नै भएको छ । नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक र विश्व बैंक हो भन्ने मानसिकता छ । नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन ।

 

डा. वाग्लेले नेपालले ४०, वर्षका लागि एक प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्चगर्न नसकेको उदाहरण रहेको भन्दै खर्चगर्न नसकेको देख्दा आफू सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए । जस्तो लाग्ने गरेको सुनाउनु भयाे । उहाँले अब वैदेशिक दातृ निकायहरूले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दा,बी गर्नु भयो ।

 

उहाँले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नु पर्ने अवस्था आउन सक्ने बताउनु भयो । डा. वाग्लले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैर जिम्मेवार अर्थनीति बनाउने काम बन्द हुने बताउनुभयो । युवा पुस्तामा ३०, वर्षमा देशको प्रतिव्यक्ति आय चार,हजार डलर पुर्‍याउने गरी पाँच, सात वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको उहाँकाे भनाइ छ ।

 

211 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal