स,र्वाेच्चकाे भवन ठेक्कामा केपी ओली र विष्णु पाैडेलले सहयाेग गर्नु भएकाे छ ।जबरा..

२०७९ भाद्र २६ गते, आईतवार

काठमाण्डाै, निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का सदर गर्ने काममा आफूले ग,ल्ती गरेको स्वीकार गर्नु भएको छ । 

आइतवार प्रतिनिधि सभा अन्तर्गतको महा अभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा उहाँले याे कुरा स्वीकार गर्नु भएको हो ।” समितिका सदस्यहरूले सोधेका यस सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा निल म्बित प्रधान,न्यायाधीश जबराले रजिस्ट्रारले सदर गर्नु पर्ने फाइल आफूले सदर गरेर गल्ती गरेको बताउनुयो । त्यस क्रममा तत्कालीन प्रधान-मन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको पनि जबराले बताउनु भएको समितिका सदस्य समेत रहनु भएका कांग्रेस नेता मीन बहादुर विश्वकर्माले जान कारी दिनु भयो । “

उहाँले भन्नु भयो ।सर्वोच्च अदालतको भवन निर्माणमा जबराले गैर,कानुनी अथवा अधिकार नभएका कुराको अधिकार प्रयोग गरेर काम गर्नु भयो । किनभने प्रधान,न्यायाधीशलाई भवन निर्माण-सम्बन्धी ठेक्का सदर गर्ने कानुनत कहीँ पनि प्रावधान छैन । तर उहाँले ठेक्काको फाइल तानेर आफैँले सदर लेख्नु भएको छ । त्यो प्रमाण आफैँले पनि देखाउनु भयो । उहाँले आफूलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले पनि सहयोग गर्नु भएको छ भन्नु भयाे ।

बैठकमा जबरा माथि भ्रष्टा,चारसम्बन्धी प्रश्नहरू सोधिएको थियो । यसै बीच समितिले जबरा माथि लगाइएको महा अभियोगको डकुमेन्टेशनको काम भने यही भदाै २८, गते देखि सुरु गर्ने महा,अभियोग सिफारिस समितिले जनाएको छ । समितिका सदस्य एवम्- एमालेका सांसद कृष्ण भक्त पोखरेलले उहाँ माथि लगाइएको अभियोग पुष्टि हुने खालका डकुमन्टहरूको व्यवस्थापन गर्ने काम पर्सिदेखि सुरु गर्ने योजना तय गरिएको बताउनु भयो ।”

प्रमुख प्रतिपक्ष एमालेले जबरा माथि लगाइएको महा,अभियोग प्रस्ताव अघि बढाउने काममा ढिलाइ भएको भन्दै अ,सन्तुष्टि जनाउँदै आएको छ ।

128 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal