सुकुम्बासी बस्तीलाई बलपूर्वक विस्थापित नगर्न चे,तावनी

२०७९ श्रावण ८ गते, आईतवार

अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ पोखराले सुकुम्बासिहरुको बैकल्पिक व्यवस्था नगरी उनिहरुलाई वि,स्थापित नगर्न चेतावनी दिएकाे छ ।
 

सुकुम्बासी संघ पोखराका अध्यक्ष कमल र पोखरा महानगर सेक्रेटरी सोममायाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की र महानगरलाई छुट्टा छुटै ज्ञापन पत्र दिदै यस्तो चेतावनी दिएका हुन ।

पोखरा महानगरपालिका वार्ड न ३३ का करिब ३० परिवारलाई गत हप्ता नगर प्रहरीले बलपूर्वक विस्थापित गर्दै विचल्ली पारेपछि अखिल नेपाल सुकुम्बासी संघ पोखराले सुकुम्बासीहरुको पक्षमा
सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउदै सुकुम्बासी बस्तीलाई बलपूर्वक विस्थापित नगर्न चेतावनी दिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय कास्कीलाई ज्ञापन पत्र पेश गरेपछि सुकुम्बासीहरु सँग भेटघाट गर्दै संघका अध्यक्ष कमलले भन्नु भयो, नेपालको संबिधानले समेत गाँस, बाँस र कपास सहितको मौलिक अधिकारको कुरा गरेको छ ।

राज्यले यो अधिकारलाई ग्यारेन्टी गर्नु पर्नेमा उल्टै बालबालिका र बुढापाका नागरिक प्रती प्रहरी लगाएर दमन गरिएको छ । यो राज्य आतंक हो । यसका वि,रुद्द हामि जुनसुकै मुल्य चुकाउन तयार छौं ।

त्यस्तै सुकुम्बासी संघ पोखरा महानगर सेक्रेटरी सोममायाले भन्नु भयो, हामिले ज्ञापनपत्र मार्फत उनिहरुको ध्यानाकर्षण गराएका छौ, उनिहरुको वैकल्पिक व्यवस्था गरेर मौलिक अधिकारको सुनिश्चितता गरिनु पर्छ ।

मानव अधिकारको न्युनतम अनुभुती हुनुपर्छ । यदि यो कुरालाई ठिक ढंगले सम्बोधन नगर्ने हो भने हामी थप संघर्ष गर्न बाध्य हुनेछाैं ।

सुकुम्बासी बस्तिलाई बलपूर्वक विस्थापित गरेको भन्दै यस अघि नेपाल कम्युनिस्ट पार्टी कास्कीका सक्रेटरी काजीले समेत प्रेस विज्ञपति जारी गर्दै राज्य आतंकको बिरोध जनाउनु भएको थियो ।

उनिहरुको समस्या समाधान गर्न स्थानीय बुद्धिजीवी, पत्रकार, नागरिक समाज र राजनीतिक दलहरुलाई समेत सहकार्यका लागि अनुरोध गएिको थियो ।

158 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal