रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती सुतेको अवस्थामा मृ,त फेला ….
२०७९ असार ८ गते, बुधबार
रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृ,त भेटिएकी छन्। रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृ,त अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ब्युटी पार्लर तालिममा गएकी उनी होस्टेलमा सुतेको अवस्थामा मृ,त फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होस्टेलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टो’केर उनको मृ,त्यु भएको हो कि भन्ने आशंका गरिएको छ । तर, मेडिकल रिपोर्ट नआए सम्म एकिन भन्न नसकिने उनको भनाइ छ।
भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ। श,व पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
127 Views
ताजा
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबार
चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए
२०८२ भाद्र २९ गते, आईतवार
रेशम चौधरीले छोडे नाउपा
२०८२ भाद्र २९ गते, आईतवार
आज मन्त्रिपरिषद् विस्तारको तयारी
२०८२ भाद्र २९ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





