विराटनगरबाट मोरङको यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङमा पाँच जना घा,इते…..

२०७९ असार ८ गते, बुधबार

विराटनगरबाट मोरङको रंगेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिँदा मोरङमा मंगलबार दिउँसो पाँच जना घा,इते भएका छन्।

बसमा एसिड पोखिँदा घा,इते भएकाको कोसी अस्पतालमा उपचार हुँदै । प्रहरीकाअनुसार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा दिउँसो ३:३० बजेतिर घ,टना भएको हो।

घ,टनामा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घा,इते भएको प्रहरीले जनाएको छ।

घा,इते मध्ये दाहिने खुट्टा, अनुहार र घाँटीमा चोट लागेकी निताको अवस्था ग,म्भीर छ। एसिडका कारण अनुहार, खुट्टा, घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका सबै घा,इतेको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घा,इते अवस्थाका परियार बसका सहचालक हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट सुनचाँदी व्यवसाय ग आएका एक व्यक्तिले प्लाष्टिकको बोतलमा बोकेको एसिड बसमा पोखिएको जानकारी दिए। उनका अनुसार चालकले बसमा अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा बसमा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको छ।

घ,टनापछि एसिड बोकेर सार्वजनिक सवारी साधनमा यात्रा गर्ने कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साह फरार बनेका छन्। उनको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए। साह सुनचाँदी व्यवसायी हुन् कि हैनन् भन्ने पनि यकिन हुन बाँकी रहेको उनको भनाइ छ।

104 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal