धरानका मेयर हर्क साम्पाङलाई लण्डन बाट सरप्राइज!

२०७९ असार ७ गते, मंगलवार

बुटवल । अहोरात्र जनताको सेवामा खटिएका धरानमा मेयर हर्क साम्पाङलाई सरप्राइज आएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका रियल हिरो बन्दै गइरहेका छन् । साम्पाङ जनताका लागि बास्तविक प्रतिनिधि बनेका छन् । उनी अहोरात्र देश र जनताको सेवामा लगनशील भएर लागेका छन् ।

जनतासँग हुन्छन, जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् । नेपालको संविधानले स्थनीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र कामगर्ने तौरतरीका यस्तो होस् भन्ने मर्म बोलेको छ । बास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुन्दर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन सुन्दर बनाउन सामाजिक अभियान्ता इशा गुरुङले हर्क साम्पाङलाई सरप्राइज दिने भएकी छन् । गुरुङले धरानका लागि ठूला डस्टवीन सहयोग गर्ने भएकी छन् ।

पूर्वसचिव भीम उपाध्यायका अनुसार बेलायतको लण्डनमा स्थायी बसोबास गर्दै आइरेहेकी गुरुङले धरानका मेयर साम्पाङलाई सडक फोहाेर व्यवस्थापन अभियानमा सहयोग गर्न १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टबिन उपलब्ध गराउने भएकी हुन् ।

यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ । यसअघि मेगा बैंक नेपाल लिमिटेडले पनि डस्वीन सहयोग गरेको थियो ।

नगरपालिकाले ३० वटा डस्वीन किन्नका लागि ठूलो पापड पेल्न पर्छ । खरिद ऐन, नियमावलीले यस्ता डस्वीन किन्न ६ महिना लगाइदिन्छ । त्यसकारण यसरी निजी क्षेत्रबाट आउने सहयोगलाई साम्पाङले बहुमुल्य उपहारका रुपमा ग्रहण गर्ने गरेका छन् ।

103 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal