प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीले बालेनमाथी लगाइन यस्तो आरोप
नेपाली काग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाह माथी अनौठो आ,रोप लगाएकी छिन् ।
देशमा स्वतन्त्रहरु प्रति क्रेज देखिएको भन्दै उनले अहिले कलाकार पनि कलाकारिता छोडेर राजनितीमा लागेको र पत्रकार पनि पत्रकारिता छोडेर राजनितीमा लागेको भनेकी छिन्।
कलाकारिता छोडेर राजनितिमा लागेको भनेर बालेनलाई संकेत गरेकि उनले पत्रकारिता छोडेर राजनितीमा आएको भन्दै रवि लामिछानेलाई भनेकी हुन् ।
त्यत्तिमा मात्रै नरोकिएकी उनले बालेनले रुटिन अफ नेपालबन्द नामक पेज खरिद गरेर आफ्नो पक्षमा प्रचार गराएरनै काठमाडौँका निर्वाचन बालेनले जितेको समेत आ,रोप लगाएका छिन् । आरजुले बालेनलाई रुटिन अफ नेपालबन्द कतिमा किन्नु भयो ? भन्दै प्रश्न समेत गरेकी छिन् ।
पोखरामा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अहिले जनि पनि स्वतन्त्र जितेका छन् नि। उनीहरुले एउटा-एउटा गुण पहिचान गरेर नेता बनेका हुन् तपाईंले हेर्नुभयो सामाजिक सञ्जाल। बालेन शाहले कतिमा हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई?
उनले त्यसलाई विश्लेषण गरेर परिचालन गर्दै शाहले राजनीति गरेको बताइन्। तर देश पार्टीका मान्छेले नै चलाउने उनको दाबी छ। नेपाली कांग्रेसले गर्दा स्वतन्त्र उठ्न पाएको पनि उनले टिप्पणी गरिन्।
उनको भनाइ छ, संविधान लेख्ने बेला स्वतन्त्र राख्ने कि नराख्ने, थ्रेस होल्ड राख्ने कि नराख्ने विषयमा यति धेरै वि,वाद भएको थियो।
हाम्रो त ३२ देखि ३४ प्रतिशत घट्दैन। एउटा मान्छेको पनि भनेको कुरा सुन्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो भनेर स्वतन्त्र उठ्न पाउने प्रावधान राख्यौं। हामीले लेखेको त्यही प्रावधानका आधारमा स्वतन्त्र उठेको हो।’
उनले स्वतन्त्र उठ्ने ह्वीम चलेको बताइन्। थपिन्, ‘पत्रकार पनि पत्रकारिता छाडेर राजनीतिमा लागेको छ। कलाकार कलाकारिता छाडेर राजनीतिमा लागेको छ।’
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





