मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
चितवन माइतबाट फर्किएकी श्रीमती सवारी जाममा परेपछि बिहान झिसमिसेमै लिन हिँडेका घिमिरेको सोही भासिएको स्थानमा परी मृ,त्यु भएको प्रहरीले जनाएको छ। छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकालेकी थिइन् त्यसैका लागि उनि चितवन आएकी थिइन।
गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए।
बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर लागेका थिए । मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा श्रीमतिले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखेकी पनि थिईन तर उनलाई के थाहा त्यो उनकै श्रीमान केशव हुन् ।
शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकल सहित उनी पहिरोमा परेका थिए। उनको श,व बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका छन् ।
सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर बम्फरसहितको कारको टु,क्रा फेला परेको छ, कार भने भेटिएको छैन।
ताजा
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक
२०८२ फाल्गुन ८ गते, शुक्रबार
पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
२०८२ फाल्गुन ८ गते, शुक्रबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





