सार्वजनिक भए विप्लब

२०७७ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहमा महासचिव नेत्र विक्रम चन्द विप्लव शुक्रवार सार्वजनिक भएका छन् । सरकारसँग भएको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित कार्यक्रममा विप्लव सार्वजनिक भएका हुन् ।
सरकारसँग ३ बुँदे सहमति भएपछि विप्लव शुक्रवार बिहान मात्र काठमाडौं आइपुगेका थिए । काठमाडौं आएलगत्तै विप्लवले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । त्यसलगत्तै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।

355 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal