अपीच्य चलचित्रको शुभमुहूर्त

२०७७ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौं । युवा निर्देशक प्रदीप खड्गीको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘अपीच्य’ को बिहिबार शुभमुहूर्त गरिएको छ । डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुल्चोकको जलविनायक मन्दिर परिसरमा क्लाप गरी चलचित्रको शुभमुहूर्त सम्पन्न गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यले एक्सन कटको सम्वाद बोल्नु भएको थियो । चलचित्रमा सनिष शाक्य, सलोना बज्राचार्य, सुरज व्यञ्जनकार, रवि गिरी, रचना सिंह, सुरेन्द्र मानन्धर, कृष्णभक्त महर्जन, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, लूनिभा खड्गी, लक्ष्मीनाथ मदगैया लगायतको मुख्य भूमिका रहने बताइएको छ ।
चलचित्रको लागि वरिष्ठ कलाकार सुशील राजोपाध्यायले कथा सम्पादन गर्नुभएको छ भने लजना महर्जनले व्यवस्थापन पक्ष हेर्ने बताइएको छ । रविन डंगोल र आयुष महर्जनको छायांकनमा निर्माण हुने हरर फ्लेभरको चलचित्रको लागि हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि।एफ।एक्स तथा क्रियटिभ डिरेक्टरको लागि अनुबन्ध गरिएको छ ।

127 Views

ताजा

विविध कार्यक्रम गरी सातौँ संविधान दिवस मनाइँदै

२०७८ आश्विन ३ गते, आईतवार

विविध कार्यक्रम गरी सातौँ संविधान दिवस मनाइँदै

२०७८ आश्विन ३ गते, आईतवार

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

२०७८ आश्विन ३ गते, आईतवार

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै

२०७८ आश्विन ३ गते, आईतवार

संविधानको सफल कार्यान्वयन गर्न सरकार दृढ छः प्रधानमन्त्री देउवा

२०७८ आश्विन ३ गते, आईतवार

संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहितः राष्ट्रपति

२०७८ आश्विन ३ गते, आईतवार

भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

२०७८ आश्विन ३ गते, आईतवार

देउवा असफल भएः कोइराला

२०७८ आश्विन २ गते, शनिबार

बराल अनेरास्ववियूको अध्यक्ष

२०७८ आश्विन २ गते, शनिबार

प्रधानमन्त्री देउवा निकम्मा सावित भएः डा. सुन्दरमणि दिक्षित

२०७८ आश्विन २ गते, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५२३ कैदीको सजाय मिनाहा

२०७८ आश्विन २ गते, शनिबार

लोकप्रिय

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal