अझै बढ्ने भयो पेट्रोलको मूल्य
एजेन्सी । पेट्रोल र डीजेलको मूल्य आगामी दिनमा थप बढेर जाने देखिएको छ । तेल उत्पादक मुलुकहरूको समूह ओपेक र अन्य देशले इन्धन उत्पादनमा कटौतीलाई अप्रिल महिनासम्मका लागि बढाएका छन् । तेल उत्पादनमा कटौतीका लागि आआफ्नो वर्तमान स्तर कायम राख्ने निर्णय उनीहरूले लिएका छन् जबकि तेलको माग कोभिडभन्दा अघिको स्तरमा पुगेको छ ।
साउदी अरबको नेतृत्वमा ओपेक मुलुक तथा रुसको नेतृत्वमा सहयोगी तृल उत्पादक देशहरूको अन्लाइन मीटिङमा उत्पादन कटौती कायम राख्ने फैसला लिए । संसारको सबभन्दा ठूलो तेल उत्पादक मुलुक साउदीले दिनदिनै १० लाख ब्यारलको कटौती कम्तीमा अप्रिलसम्म कायम राख्नेछ । रुस र कजाकास्तानले चाहिँ तेल उत्पादन केही बढाउन सक्छन् ।
गत फेब्रुअरी महिनामा इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले कच्चा तेलको मूल्य वृद्धिको अनुमान गरेको छ । जुलाई महिनासम्म कच्चा तेलको खपत कोभिडभन्दा अघिको स्तरमा पुग्ने उसको अनुमान छ ।
कच्चा तेल प्रति ब्यारल १० डलरले महंगो हुने अपेक्षा छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





