‘अब ओली सरकार धेरै टिक्दैन’

२०८२ असार १८ गते, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा रहेको आज पनि दोहोर्याएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार सबै कोणबाट असफल भइसकेको बताए ।

उनले भने, ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौँ। सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौँ। तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ। त्यहाँ पनि उकुसमुकुस चलिरहेको छ। सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईँहरूले नै देखिराख्नुभएको छ। कांग्रेसमा ठुलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन। म मिति त किटान गर्दिनँ, तर यो सरकार धेरै दिन टिक्दैन ।’

उनले कांग्रेस र एमालेभित्रको अन्तर्विरोधको सूचना आफूहरूलाई आइरहेको बताए । उनले एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेकाले विस्फोटनको चरणमा पुगिसकेको बताए ।

115 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal