वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । भ्रष्टाचारको मुद्दा लागेपछि माधव नेपाललाई कानूनी परामर्श दिएर निस्किने क्रममा उनले नेपाल प्रेसकर्मी उमेश कार्कीलाई अधिवक्ता थापाले दुर्व्यवहार गरेका हुन् ।

फोटो पत्रकार कार्कीले थापा बाहिरिँदै गरेको तस्विर तथा भिडियो सामाग्री संकलन गर्ने क्रममा थापाले क्यामेरामा हातपात गरेका हुन् । सो क्रममा समाचार संकलनको लागि उपस्थित् पत्रकारहरुले थापाको हर्कतको निन्दा गरेका थिए । अहिले सञ्जालमा थापाको तिव्र आलोचना भैरहेको छ ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal