मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा

२०७९ पुष २२ गते, शुक्रबार

काठमाडौं । मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत आपूर्तिका कारण प्यानलमा भएको क्षतिले अवरुद्ध भएको केबुलकार नयाँ प्यानल प्रतिस्थापन गरी आजदेखि सेवा नियमित गरिएको कम्पनीले जानकारी दिएको छ ।

डिसेम्बर अन्तिम साता विद्युत आपूर्तिमा भएको समस्याका कारण केबुलकारको प्यानलमा ठूलो क्षति पुग्न गएको थियो । जसलाई निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका प्राविधिक आएर मर्मत गरेका हुन् ।

149 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal