कसले चोरे र लुकायो राजा महेन्द्र चढ्ने गाडी छानविन गर्दै बालेन साह भिडियो हेर्नुस् ।

२०७९ आश्विन ५ गते, बुधबार

कसले चो,रेर लुकायो राजा महेन्द्र चढ्ने गाडी छानविन गर्दै बालेन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्

 

अरु समाचार = प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत् पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोने सियाकाे लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधान मन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलो सँगको भेटमा प्रधानमन्त्री देउवाले यस्ताे आग्रह गर्नु भएको हो ।

 

प्रधानमन्त्री ज्यूले पर्यटन जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोने सियाकाे लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोने सियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नु भयो। प्रधानमन्त्रीकाे भनाइलाई उद्धृत गर्दै त्याे भेटमा सहभागी नेपालका लागि इन्डोने सियाका अवैतनिक वाणिज्यदूत एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।

 

भेटमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गर्नु भएको ढकालले जानकारी दिनु भयो ।

 

यस्तै नेपालका लागि गणतन्त्र इन्डोने सियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोने सियाली सरकारसमक्ष पुर्याउने बताउनु भयो ।

 

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal