कसले चोरे र लुकायो राजा महेन्द्र चढ्ने गाडी छानविन गर्दै बालेन साह भिडियो हेर्नुस् ।

कसले चो,रेर लुकायो राजा महेन्द्र चढ्ने गाडी छानविन गर्दै बालेन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्
अरु समाचार = प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत् पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोने सियाकाे लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधान मन्त्री निवास बालुवाटार पुग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलो सँगको भेटमा प्रधानमन्त्री देउवाले यस्ताे आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री ज्यूले पर्यटन जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोने सियाकाे लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोने सियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नु भयो। प्रधानमन्त्रीकाे भनाइलाई उद्धृत गर्दै त्याे भेटमा सहभागी नेपालका लागि इन्डोने सियाका अवैतनिक वाणिज्यदूत एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो ।
भेटमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेसियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेसियाको सरकारलाई आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोनेसियाली जनतालाई आग्रह गर्नु भएको ढकालले जानकारी दिनु भयो ।
यस्तै नेपालका लागि गणतन्त्र इन्डोने सियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोने सियाली सरकारसमक्ष पुर्याउने बताउनु भयो ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार