तालुमा नक्कली कपाल टाँसेर कपालभित्र सुन लुकाएर ल्याएपछि हंगामा,
अबुधाबीका एक यात्रु’लाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमान’स्थलमा आफ्नो विगमा (नक्कली कपालमा) ३०.५५ लाख रुपैयाँ’को सुन तस्करी गर्ने प्रयास गरेको आ’रोपमा मु’द्दा दायर गरिएको छ।
यात्रुलाई आईजीआई विमानस्थलको टर्मिनल ३ मा प’क्राउ गरिएको भन्सार आयुक्तको कार्यालयले जनाएको छ ।
करिब ६३०.४५ ग्राम तौल भएको सुन मानिसको विग र म,लद्वारमा लु काइएको थियो ।भन्सार अधिकारीले उनको विग मुनिबाट सुन ब’रामद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा कपाल खौ,रिएपछि उनको कपालमा सुनको ढिस्को कति सावधा’नीपूर्वक राखिएको थियो भन्ने देखाइएको छ।
अधि’कारीहरूले सा’वधानीपूर्वक विग निकाले र सुन ब’रामद गरे। ती व्यक्तिलाई प’क्राउ गरी थप अनु सन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसअघि जनवरीमा दुबईबाट दिल्ली विमानस्थलमा आएका एक भारतीय यात्रुको छालाको बेल्टमा लु,काएर राखिएको एक करोड रुपैयाँ’भन्दा बढीको सुन भेटिएपछि प’क्राउ परेका थिए ।
ताजा
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





