प्रमाण,सहित ऋषिकट्टेलको ठोकुवा माधवनेपाल इण्डीयन बाट परिचालित पात्र हो ।”

२०७९ भाद्र २९ गते, बुधबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिकट्टेलले नेकपा – एमाले विभाजन गरेर बनेको दलनेकपा एसकाअध्यक्ष माधव कुमार नेपाल माथीकिटेरै इण्डियाबाट परिचालित पात्र भएको आ,रोप लगाएका छन् ।”

विभिन्न सन्दर्भ र उदाहण दिँदै अध्यक्षकट्टेलले माधव नेपाल कसरीबिगत देखीनै इण्डीयाको पक्षमा काम गर्दै आइरहेका छन् भन्ने कुराको खुलासा गरेका छन् । लामो समय देखी माधव नेपाललाई नजिकबाट बुझेको र भोगेको भन्दै कट्टेले माधव नेपालले जती पनि काम गर्छन सबै इण्डीयन इन्ट्रे,स्टमा गर्ने गरेको दा,बी गरेका छन् ।

ओ,टिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा कट्टेलले दुई ठाउबाट निर्वाचन हार्दापनि प्रधान-मन्त्री बन्ने माधव नेपालको शक्ति अरु केहि नभएर इण्डीयन शक्तिनै भएको दा,बी गरे । इण्डियाकै खेलले उनी दुई ठाउबाट पराजित हुँदा पनि प्रधान-मन्त्री भएको दा,बी उनले गरेका छन् ।

त्यस बेलाआफुले पटक – पटक मा,ओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर माधव नेपाललाई सांसद नबनाउन आग्रह गरेको स्मरणपनि कट्टेलले गरेका छन् । पछि बुझ्दै जाँदा त्यसको रहस्य बुझेको पनि उनले भनेका छन् । माधव नेपाल र प्रचण्डदुवैको हेडक्वाटर दिल्ली रहेछ र पो त्योसबै भएको रहेछ भन्ने आफुले पछि थाहा पाएको उनले भनेका छन् ।

कट्टेलले माधव नेपाल कसरी इण्डीयन – इण्डियन डिजाइनमा काम गर्छन भन्ने केही उदाहरणहरु पनि दिएका छन् । अरुण तेस्रो बन्न नदिएर माधव नेपालले आज सम्म यो देशलाई अध्यारोमा राखेको आरोप पनि उनले लगाएका छन् । अरुण तेस्रो बनेको भए नेपलमा उहिल्यै लोड सेडिङ हटि सक्ने भन्दै उनले नेपाललाई अध्यारो राख्ने पात्रनै माधव नेपाल भएको जिकिर गरेकाछन् ।

महाकाली सन्धीदेखी धेरै कुराहरुमा इण्डियाकै लागी माधव नेपालले काम गरेको दा,बी गर्र्दैै उनले अहिले पनि माधव नेपालले इण्डियाकै इसारामा कामगरिरहेको दा,बी गरेका छन् । माधव नेपालले धेरैनै कुकर्म गरेको भन्दै एक दिन सबैलेउनलाई थुक्ने बताएका छन् ।”

अहिले काग्रेससँग मिलेर केहि सिटचुनाव जितेपनि एमाले फुटाएको कुकर्मले उनले ठूलो सजाय पाउने दा,बी पनि कट्टेले गरेका छन् । कट्टेलले नेपाललाई नेपालको राज-नितीको बिभिषण भनेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिकट्टेल सँग ओटिभी नेपाल डटकमले गरेको विस्तृत भिडियो कुराकानी केही बेरमा ओ,टिभी नेपालको आधिकारिक फेसबुक पेज र यु,टुब च्यानलमा प्रसारण हुने छ ।”

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal