नेपाल बन्दको दिन पैसा कमाउने गज्जबको आइडिया, थोत्रो टिपरमा आफैँ आ,गो लगाए अनि प्रहरी बोलाए
नेपाल ब,न्दको बहानामा दाङमा आफ्नै सवारीमा आगजनी गरेको खुलेको छ। मंगलबार बिहान ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानीको बबई खोलाको पुल नजिक टिपरमा आगजनी भएको थियो।
आ,गजनीपछि टिप धनी धनेश्वर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खालि टिपरमा चालक र सहचालकलाई टिपरबाट झारेर बन्दकर्ताले आ,गजनी गरेर फ,रार भएको सूचना दिइएको थियो।
जानकारी पाउनासाथ प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट १० जना प्रहरीले दमकल लगेर आगो निभाएका थिए।
प्रहरीले टिपर धनी, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगेर सोधपुछ गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा टिपरमा बन्दकर्ताले नभई आफैं आ,गो लगाएको खुलेको थियो।
टिपरधनी धनेश्वर भण्डारीले पुरानो भएकाले टिपरमा आ,गो लगाएको स्वीकार गरेका थिए। टिपर ज,लाएर बीमा दाबी गर्ने आफ्नो योजना अनुसार चालक र सहचालकलाई उनले निर्देशन दिएको खुलेको छ।
साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आ,गो लगाएको खुलेको छ।
उनीहरुविरुद्ध प्रहरीले आपराधिक लाभ शिर्षकमा मु,द्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





