होटलको कोठामा महिला बेडमै मृ,त, पुरूष झु,ण्डिएको अवस्थामा भेटिए

२०७९ भाद्र १ गते, बुधबार

बुटवल स्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा एक महिला र एक पुरूष मृ,त अवस्थामा भेटिएका छन् ।

  होटलको कोठा नं. १३४ मा महिला बेडमै मृ,त अवस्थामा रहेको र पुरुष पंखामा पा,सो लाएर झु,ण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृ,तकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ ।

उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृ,त भेटिएको बताइएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार महिलाको श,व पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो ।

पुरूष भने सोही कोठाको पंखामा पा,सो लगाएर झु,ण्डिएको अवस्थामा भेटिएका हुन् ।

महिलाका श्रीमान विदेश रहेको र उनी पछिल्लो एक–दुई महिनादेखि हराइरहेको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । तर पूरा पहिचान र थप विवरण खुल्न सकेको छैन । मृ,तक दुवैको श,व पोस्टमार्टमका लागि लगिएको छ ।


174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal