विश्वमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जो’डिएका जुम्ल्याहा दाजु-भाईको उपचारको क्रममा नि,धन …

२०७९ श्रावण १७ गते, मंगलवार

संसारमै सबैभन्दा बढी उमेर बाँचेका शरीर जो’डिएका जुम्ल्याहा दाजु-भाईको नि’धन विश्वमै सबै भन्दा बढी उमेर बाँच्न सफल शरीर जोडि`एका जु’म्ल्याहा दाजुभाईको नि’धन भएको छ।

उनीहरुको ६८ बर्षको उमेरमा नि’धन भएको डेलीमेलले जनाएको छ । रोनी र डोनी नामका ती जु’म्ल्याहाको जन्म २८ अक्टोबर १९५१ मा भएको थियो ।

अमेरीकाको ओहियो अस्पतालमा उपचारको क्रममा नि’धन भएका उनीहरुको मृ’त्यु प्राकृतिक कारणले भएको चिकित्सकहरुले बताएका छन् ।

सन् २०१४ मै उनीहरुले वि’श्वमा सबै भन्दा धेरै जिउने शरीर जो’डिएको जुम्ल्या’हाको रेकर्ड बनाएका थिए । यो भन्दा अघि अमेरीकी मुलका चेंग र एंग बंकरको नाममा यो रेकर्ड थियो ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal