सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
२०८२ चैत्र १२ गते, बिहीबार
ठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका प्रचण्डले राम्रो काममा रास्वपा सरकारलाई साथ रहने बताए।
उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ।’ उनले शान्तिपूर्ण रूपले संविधान अन्तर्गत निर्वाचन सम्पन्न भएकोप्रति आफू खुसी रहेको बताए।
12 Views
ताजा
सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
२०८२ चैत्र १२ गते, बिहीबार
सकारात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
२०८२ चैत्र १२ गते, बिहीबार
२७४ नवनिर्वाचित सांसदले लिए शपथ
२०८२ चैत्र १२ गते, बिहीबार
पत्रकार मोहन कार्की बने रास्वपाका जिल्ला उपसभापति
२०८२ चैत्र १२ गते, बिहीबार
सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने
२०८२ चैत्र १२ गते, बिहीबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र १२ गते, बिहीबार
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
२०८२ चैत्र ४ गते, बुधबार
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
२०८२ चैत्र ४ गते, बुधबार
जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने
२०८२ चैत्र ४ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





