राजापुर गोलीकाण्डका आरोपी कैलालीबाट पक्राउ
२०८२ मंसिर २५ गते, बिहीबार
राजापुर, बर्दिया । एक युवकको हत्या आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका– ६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार चौधरीलाई बर्दिया र कैलाली प्रहरीको संयुक्त टोलीले कैलारी गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो । महावीरको साथबाट पेस्तोलसमेत बरामद गरिएको छ ।
‘पक्राउ परेका चौधरी बर्दियाको राजापुर नगरपालिका– ४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्,’ प्रहरी निरीक्षक बिष्टले भने । गत आइतबार उक्त रेस्टुरेन्टमा भएको गोली प्रहारबाट दाङको तुलसीपुर– ६ का २८ वर्षीय निरज चौधरीको हत्या भएको थियो ।
9 Views
ताजा
दोस्रो हप्तामा ‘अभिमन्यु’
२०८२ मंसिर २५ गते, बिहीबार
दोस्रो हप्तामा ‘अभिमन्यु’
२०८२ मंसिर २५ गते, बिहीबार
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
२०८२ मंसिर २५ गते, बिहीबार
राजापुर गोलीकाण्डका आरोपी कैलालीबाट पक्राउ
२०८२ मंसिर २५ गते, बिहीबार
आगामी पुसमा ‘झरीपछिको इन्द्रेणी’
२०८२ मंसिर २५ गते, बिहीबार
उच्च अदालत बुटवलमा आज रवि र छविको मुद्दाको पेसी
२०८२ मंसिर २५ गते, बिहीबार
चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा
२०८२ मंसिर २४ गते, बुधबार
आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
२०८२ मंसिर २४ गते, बुधबार
समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड
२०८२ मंसिर २४ गते, बुधबार
आज लुम्बिनी र काठमाण्डु भिड्दै
२०८२ मंसिर २४ गते, बुधबार
निर्वाचन आउन ८५ दिन बाँकीः केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग
२०८२ मंसिर २४ गते, बुधबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





