बरालले गरे त्रिविको उपकुलपतिमा पदभार ग्रहण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पदभार ग्रहण गरेका छन्।
उनलाई कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा निमित्त कुलपति प्रा. डा. शिवलाल भुसालले पदभार ग्रहण गराएका हुन्।
कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारीहरु उपस्थित थिए। पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन्।
उपकुलपति छनौट समितिले आवेदन दिएका ४३ जनामध्ये ३ जनाको नाम छनौट गरेको थियो। तीन जनामा बरालसहित, प्रा. डा. चित्रबहादुर बुढाथोकी र प्रा. डा. टंकनाथ धमला छानिएका थिए।
बरालले उपकुलपति नियुक्त भएपछि विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने र शैक्षिक क्यालेन्डर लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





