भोलिदेखि रिटर्नी फेडेरेसनको महाधिवेशन काठमाडौंमा सुरु

२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेनिकट रिटर्नी फेडेरेसनको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।

फेडेरेसनको केन्द्रीय समितिले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । धुम्बाराहीको एक पार्टी प्यालेसमा हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेनिकट विदेशबाट फर्किएकाहरु एकजुट भई यो संस्थाको स्थापना गरेको बिन्दु घिमिरेले बताइन् । उनले फेडेरेसनमा आबद्ध हुनेको संख्या बढदै गएको जनाएकी छिन् । २०७८ पौष १६ गते चन्द्रबहादुर रोकाको अध्यक्षतामा ९९ सदस्यीय कमिटी गठन गरेको फेडेरेसनले ५ प्रदेशमा र ५४ जिल्लामा जिल्ला तथा पालिका कमिटी गठन गरिसकेको छ । फेडेरेसनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज ज्ञानु खवासले विदेशमा बसेर सीप र ज्ञान आर्जन गरेसँगै स्वदेश फर्किएकाहरुलाई एकीकृत गर्न फेडेरेसनको स्थापना गरिएको बताए ।

फेडेरेसनले देशका युवाशक्ति विदेशिँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । फेडेरेसनले विदेशबाट फर्किएको प्रतिभा र जाँगरिलो जनशक्तिलाई परिचालन गर्ने पक्षमा सरकार निस्क्रिय रहेको आरोप पनि लगाएको छ ।

97 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal