पार्किङ्ग वि’वादमा आफ्नै छोराले थ’प्पड हा,नी गरे बुढी आमाको ह’त्या,

२०७९ आश्विन ५ गते, बुधबार

भनिन्छ यो संसारमा आमा भन्दा ठूलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दाश्रो रुप मानिन्छ।

अरुको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्व’र्ग हो भनि परापुर्वकाल देखि नै सुनाउँदै आएको कुरा हो ।

 

तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जस्ले आमा माथि नै हात उठाई सधैको लागि मृ’त्यू शै’यामा पुयाई दिन्छन् । हो, यस्तै एउटा घ,टना भएको छ।

हाम्रै एक छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो वु’ढी आमालाई जोडले थप्पड हा’न्दा स्पटडेथ हुन्छ ।

घ’टना सोमवारको हो । दिउँसो १२ वजे दिल्ली पु’लिसको पीसीआरको विंदापुर इलाकावाट झ,गडाको सूचना मिल्छ र सुचना मिले पछि विँदापुर था’नाको प्र’हरी उक्त स्थानमा पुग्छ ।

पुलिसलाई फोन गर्ने ३८ वर्षिय महिला सुधाराले ग्रा’उण्ड फ्लोरमा वस्ने महिला अ’वतार कौरसँग कार पार्किंगको वारे स’मस्या परेको र पछि सम’स्या समाधान भएको वताउँछिन् ।

पछि फेरी उक्त वुढि महिलासँग उक्त महिलाको पतिको साथ वि’वाद भएको थियो । उक्त वुढि महिला अवतार कौर माथिल्लो तल्लामा वस्ने व्यक्तिको आमा थिई ।

त्यही पार्किङ्गलाई लिएर उक्त वुढी आमाको आफ्नै छोरो रणवीर र वुहारीसँग पनि विवाद भईरह्यो । यहि वि,वाद विच छोरा रणविरले आफ्नो आमालाई जोडदार थ’प्पड हान्छ र जसको चो’ट स’हन नसकी ति वुढी आमा जमिनमा ढ,ल्छिन् ।

त्यस पछि ति वुढी आमालाई एम्वुलेन्समा राखि अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृ’त घोषणा गरिदियो । यो पुरा घ’टना त्यही घ’टनास्थल नजिक राखिएको सिसिटिवि क्यामरामा कैद भैसकेको थियो ।

दिल्ली पुलिसको भनाई अनुसार उक्त वुढि आमा अवतार कौरको एम.एल.सि भएको थिएन र न त्यो झ’गडाको वारेमा पुलिसमा कुनै सुचनानै दिएको थियो ।

तर अव उक्त भि’डियो भाईरल भएपछि दिल्ली पुलिसले यो वारे एक्सन लिई उक्त ज्या,नमारा छोराको वि’रुद्द आईपीसी को धारा ३०४ लगाई केश द’र्ता गरिएको छ । र उक्त ह’त्यारालाई हदै सम्मको का’रवाही हुने भनि पुलिसले वताएको छ ।

215 Views

ताजा

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal