सामुदायिक वनमा पासोमा परेको पाटे बाघ मृ,त अवस्थामा फेला परेको छ ।
कैलालीको टिकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा मृ,त अवस्थामा पाटे बाघ फेला परेको छ । पासोमा परेको अवस्थामा पाटे बाघ मृ,त भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।
पासो थाप्ने चोरी सिकारी हुन् वा कसैले मारेको हो भन्नेबारे कैलालीको पहलवानपुरस्थित वन कार्यालयले अनुसन्धान गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
उक्त बाघ बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको थियो । पाटे बाघलाई रेडियो कलर जडान भएको स्रोतको भनाइ छ । सोमबार मृ,त अवस्थामा फेला परेको बाघ बुधबार सार्वजनिक गरिएको थियो ।
अनुसन्धान भइरहेकाले यसको कुनै हद म्याद नभएकाले चाँडै नै बाघ मारिएको घ,टना सार्वजनिक हुने निकुञ्जले जनाएको छ । बाघलाई चोटपटक लागेको अनुसन्धानमा देखिएको छ ।
ताजा
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै
२०८२ माघ ६ गते, मंगलवार
यस्ता छन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवारहरुको नामावली
२०८२ माघ ६ गते, मंगलवार
पर्सा जिल्ला अदालतद्वारा रविसँग माग्यो एक करोड धरौटी
२०८२ माघ ६ गते, मंगलवार
दुर्गा प्रसाईं रिहा
२०८२ माघ ६ गते, मंगलवार
बालेन शाहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण
२०८२ माघ ५ गते, सोमबार
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
२०८२ माघ ५ गते, सोमबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





