मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी
२०७८ माघ १८ गते, मंगलवार
काठमाडौँ । मरिससविरुद्धका दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी भएको छ । मंगलबार बेलूकी सकिएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको छ । नेपालको जितमा सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
त्यसपछि पहिलो र दोस्रो हाफमा नेपालले केही सुन्दर मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । खेल मैत्रीपूर्ण भएपनि केही तनावपूर्ण रह्यो । मरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा नेपालका एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल १–० गोलले विजयी भएको थियो ।
158 Views
ताजा
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै
२०८२ माघ ६ गते, मंगलवार
यस्ता छन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवारहरुको नामावली
२०८२ माघ ६ गते, मंगलवार
पर्सा जिल्ला अदालतद्वारा रविसँग माग्यो एक करोड धरौटी
२०८२ माघ ६ गते, मंगलवार
दुर्गा प्रसाईं रिहा
२०८२ माघ ६ गते, मंगलवार
बालेन शाहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण
२०८२ माघ ५ गते, सोमबार
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
२०८२ माघ ५ गते, सोमबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





