भारतलाई हल्लाउने कुनै शक्ति छैनः प्रधानमन्त्री मोदी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।
देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’
ताजा
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै
२०८२ मंसिर १० गते, बुधबार
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै
२०८२ मंसिर १० गते, बुधबार
विशेष महाधिवेशन ढोंगी कुरामात्रै होः रञ्जित कर्ण
२०८२ मंसिर १० गते, बुधबार
‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज
२०८२ मंसिर १० गते, बुधबार
खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता
२०८२ मंसिर ८ गते, सोमबार
बलिउड अभिनेता धर्मेन्द्रको निधन
२०८२ मंसिर ८ गते, सोमबार
निर्माता पौडेलको गुनासो
२०८२ मंसिर ८ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छः ऊर्जा मन्त्री कुलमान घिसिङ
२०८२ मंसिर ८ गते, सोमबार
आज एनपिएलमा दुई खेल हुने
२०८२ मंसिर ८ गते, सोमबार
निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६ पुग्यो
२०८२ मंसिर ८ गते, सोमबार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





