फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०७८ बैशाख ५ गते, आईतवार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले शनिबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान १÷१ रूपैयाँ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय चार रुपैयाँ कायम भएको छ। निगमले शनिबार विज्ञप्ति जारी गरी आन्तरिक तर्फको हवाई इन्धनमा दुई रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ कायम गरिएको जनाएको छ।
खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
222 Views
ताजा
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै
२०८२ माघ ६ गते, मंगलवार
यस्ता छन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवारहरुको नामावली
२०८२ माघ ६ गते, मंगलवार
पर्सा जिल्ला अदालतद्वारा रविसँग माग्यो एक करोड धरौटी
२०८२ माघ ६ गते, मंगलवार
दुर्गा प्रसाईं रिहा
२०८२ माघ ६ गते, मंगलवार
बालेन शाहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण
२०८२ माघ ५ गते, सोमबार
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
२०८२ माघ ५ गते, सोमबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





