बोहोराको यस्तो छ चुनाव जितेपछिको प्रतिबद्धता
काठमाडौं । यही २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । यतिबेला कसले जित्छ भन्ने कौतुहलता बढेसँगै काठमाडौं शाखाबाट खुल्ला सदस्य पदमा रमेश कुमार बोहोराले आफ्नो उम्मेदवारी दिएका छन् । उनले आफूले जित्ने दावी गरेका छन् । उनका प्रतिबद्धता हेर्दा लाग्छ अब उनले जिते भने साना लगानीमा सञ्चालित पत्रपत्रिकाहरुले केही न केही राहत पाउने छन् ।
यस्तो छ उनको प्रतिबद्धता
१) श्रमजिवी पत्रकारको पेशागत सुरक्षा, हकहित, सुरक्षाका लागि आवाज उठाउन मेरो उमेदवारी हो ।
२) श्रमजिवी पत्रकारको अपनत्व महशुस गराउदै साना लगानीका पत्रपत्रिका र अनलाईनहरुको संरक्षण, सम्र्बद्धनका निम्ति मेरो सक्रियता रहने प्रतिवद्धता व्यक्त गर्दछु । मिडियामा अंकुश लगाउने कानुनका निर्माण विरुद्ध शसक्त रुपमा उपस्थिती जनाउनेछु ।
३) कोरोना महामारीका बेला श्रमजिवी तथा कर्मचारीलाई जबरजस्ती निस्काशन गर्ने तथा तलब सुविधा नदिने कार्यविरुद्ध थप क्रियाशिल भएर लागि पर्नेछु ।
४) मिडियामा अंकुश लगाउने कानूनको निर्माण विरुद्ध सशक्त रुपमा उपस्तिि जनाउने छु ।
५) लोककल्याणकारी विज्ञापनको राशी वृद्धि गरी सबै मिडियालाई समान रुपमा विज्ञापन प्रदान गराउन लागि पर्नेछु ।
६) अग्रज पत्रकारको सम्मान र नवप्रवेशीलाई उत्साह भर्नेछु ।
७) श्रमजिवी पत्रकारहरुको सुख दुःखको साथी बनेर अघि बढ्ने छु ।
–८) समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गराउन र साना ठुला सबै मिडियालाई आर्थिक रुपले बलियो बनाउन अहोरात्र खटिनेछु ।
९) यहाँहरुले अमूल्य मत दिएर विजयी गराउनु हुनेछ भन्ने आशा गर्दे मेरा यी प्रतिबद्धता पुरा गर्न हरतरिकाले लागि पर्नेछु ।

ताजा
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवार
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
२०८२ चैत्र १५ गते, आईतवार
अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ
२०८२ चैत्र १४ गते, शनिबार
शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ
२०८२ चैत्र १४ गते, शनिबार
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
गुण्डुबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ
२०८२ चैत्र १३ गते, शुक्रबार
ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग
२०८२ चैत्र १३ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





