दलित र बाँहुनको दर्दनाक प्रेम कथामा भक्तले ल्याए गीत ‘रुदा रुदै’

२०७९ असार ५ गते, आईतवार

काठमाडौंँ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथ माथि प्रहार गरिएको अर्काे ससक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।
महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् ।
एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए ।
‘महिलाको बिषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भने ‘एकल महिलाको बिषयमा कामगर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।
भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् । दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

113 Views

ताजा

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

२०८२ पुष २ गते, बुधबार

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

२०८२ पुष २ गते, बुधबार

‘मिरमिरे’ को गीतमा दयाहाङ पत्नी बेनुकाको स्वर

२०८२ पुष २ गते, बुधबार

भोलिदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

२०८२ पुष २ गते, बुधबार

निर्वाचन आचारसंहिताः १० वटा झण्डा मात्रै प्रयोग गर्न पाउने

२०८२ पुष २ गते, बुधबार

एमाले महाधिवेशनमा मतदान सुरु

२०८२ पुष २ गते, बुधबार

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

२०८२ पुष १ गते, मंगलवार

एमालेको ११औं महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान

२०८२ पुष १ गते, मंगलवार

आजदेखि बाघ गणना

२०८२ पुष १ गते, मंगलवार

अमेरिकाबाट उर्मिलाको ख्रीष्टमस कोसेली ‘ख्रीष्टको प्रेममा’ (भिडियो)

२०८२ पुष १ गते, मंगलवार

‘झरिपछिको इन्द्रेणी’ मा मेयर बालेनले गाएका गीत’आम नेपाली बुवा’

२०८२ मंसिर २९ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal