बल्ल सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता दिने घोषणा

२०७८ आश्विन २ गते, शनिबार

काठमाडौं । युनिटी लाइफका अध्यक्ष काशिराम (प्रसाद) गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् ।
काठमाडौंमा आज आयोजित सेभ द नेशन मुभमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजोका दिनमा युनिटीबाट पीडित भएकाहरुको पैसा फिर्ता दिन तयार भए पनि सरकारले रोक लगाएको बताए । ‘म अझै पनि उहाँहरुको पैसा फिर्ता दिन खोजिरहेको छु, सरकारले मलाई त्यो काम गर्न रोक लगाएको छ’ उनले चिन्तित हुँदै भने ‘मैले कसैलाई पनि दिन्न भनेको छैन, सरकारले वातावरण बनाइदियोस् म फिर्ता गर्छु ।’ उनले आफूलाई अनावश्यक आरोप लगाएर बद्नाम गर्न खोजिएको पनि बताए ।
मुभमेन्टका संयोजकसमेत रहेका उनले आफूहरुको योजनाले विकास निर्माणका धेरै काम भएको पनि दाी गरेका छन् । ‘हाम्रो संस्थाले जलस्रोत, उर्जा, स्वास्थ्य, शिक्षा र रोजगारका त्यति धेरै काम गरेको थियो तर सरकारले देखी सहेन’ उनले भने ‘अनावश्यक रुपमा त्यो अभियान बन्द गरेर सरकारलाई पनि घाटा लागेको छ, जनता निराश छन् ।’ उनले यो नयाँ अभियान निरन्तर चलिरहने स्पष्ट पारेका छन् । विदेशी हस्तक्षेप बन्द गर्न सके देश बचाउन सजिलो हुने उनको भनाई छ । नेताहरुले जुनसुकै देशबाट पैसा खाएकाले पनि उनीहरु देशप्रति जिम्मेवार बन्न नसकेको उनको बुझाई छ ।


मुभमेन्टले संविधान परिमार्जन गर्न पनि सरकारसँग माग गरेको छ । ‘कि संविधान परिमार्जन गर्नुपर्छ होइन भने खारेज नै गर्नुपर्छ’ उनले भने ‘मुभमेन्टले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठान्दै सबैखाले विभेदको अन्त्य गर्दै आफ्ना कार्यक्रमलाई अघि बढाउँछ ।’ उनले अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

197 Views

ताजा

सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा

२०८२ चैत्र १५ गते, आईतवार

सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा

२०८२ चैत्र १५ गते, आईतवार

कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय

२०८२ चैत्र १५ गते, आईतवार

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

२०८२ चैत्र १५ गते, आईतवार

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

२०८२ चैत्र १५ गते, आईतवार

अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ

२०८२ चैत्र १४ गते, शनिबार

शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ

२०८२ चैत्र १४ गते, शनिबार

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

२०८२ चैत्र १४ गते, शनिबार

गुण्डुबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

२०८२ चैत्र १४ गते, शनिबार

बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ

२०८२ चैत्र १३ गते, शुक्रबार

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

२०८२ चैत्र १३ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal