हात्ती चढेर गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा माउतेको मृत्यु
२०७७ चैत्र २३ गते, सोमबार
काठमाडौँ । बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ पौने ६ बजेतिर ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत हात्तीका माउते ३५ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणमा परी मृत्यु भएको हो।
थारु हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए। तर हात्तीबाट भुईँमा झरेका बेला चौधरीलाई बाघले आक्रमण गरी लगेको हो। उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बताइएको छ । बाघको आक्रमणका कारण गैँडा गणना सोमबारका लागि स्थगित गरिएको छ ।
273 Views
ताजा
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवार
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
२०८२ चैत्र १५ गते, आईतवार
अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ
२०८२ चैत्र १४ गते, शनिबार
शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ
२०८२ चैत्र १४ गते, शनिबार
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
गुण्डुबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
२०८२ चैत्र १४ गते, शनिबार
बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ
२०८२ चैत्र १३ गते, शुक्रबार
ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग
२०८२ चैत्र १३ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





