एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित
२०८२ पुष २ गते, बुधबार
काठमाडौं । गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् । संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो ।
हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।
संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप जिम्मेवारी प्रदान गरिएको बताए ।
5 Views
ताजा
एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित
२०८२ पुष २ गते, बुधबार
एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित
२०८२ पुष २ गते, बुधबार
‘मिरमिरे’ को गीतमा दयाहाङ पत्नी बेनुकाको स्वर
२०८२ पुष २ गते, बुधबार
भोलिदेखि बुटवलमा औद्योगिक प्रदर्शनी
२०८२ पुष २ गते, बुधबार
निर्वाचन आचारसंहिताः १० वटा झण्डा मात्रै प्रयोग गर्न पाउने
२०८२ पुष २ गते, बुधबार
एमाले महाधिवेशनमा मतदान सुरु
२०८२ पुष २ गते, बुधबार
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
२०८२ पुष १ गते, मंगलवार
एमालेको ११औं महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान
२०८२ पुष १ गते, मंगलवार
आजदेखि बाघ गणना
२०८२ पुष १ गते, मंगलवार
अमेरिकाबाट उर्मिलाको ख्रीष्टमस कोसेली ‘ख्रीष्टको प्रेममा’ (भिडियो)
२०८२ पुष १ गते, मंगलवार
‘झरिपछिको इन्द्रेणी’ मा मेयर बालेनले गाएका गीत’आम नेपाली बुवा’
२०८२ मंसिर २९ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





