रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत

२०८२ मंसिर १४ गते, आईतवार

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकीकृत भएका छन्।

आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरण भएको घोषणा गरेका हुन्।दुई दलबीच भएको सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा। स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार एकीकृत पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम हुनेछ। विवेकशील साझा पार्टीले रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गरेको सहमतिपत्रमा उल्लेख छ।

एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरु तयार गर्दै पार्टीका नाममा रहेका चल(अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य(मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व। उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने लगायत कुरामा दुबै दल सहमत भएको सहमतिपत्रमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्नेसमञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह हुनेसविवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय,प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने पनि दुई दल बीच सहमति भएको छ ।

5 Views

ताजा

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

२०८२ मंसिर १५ गते, सोमबार

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

२०८२ मंसिर १५ गते, सोमबार

मेयर बालेनलाई पितृशोक

२०८२ मंसिर १५ गते, सोमबार

रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत

२०८२ मंसिर १४ गते, आईतवार

प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १४ गते, आईतवार

फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी

२०८२ मंसिर १४ गते, आईतवार

संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

२०८२ मंसिर १४ गते, आईतवार

जेनेस सलुशन  र सीबीएफआइएनले बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य गर्ने 

२०८२ मंसिर १४ गते, आईतवार

रास्वपा र विवेकशीलबीच आज एकता हुँदै

२०८२ मंसिर १४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २३औँ कृति ‘प्रेमपत्र’ लोकार्पण

२०८२ मंसिर १४ गते, आईतवार

सरोकार मञ्चमा डाक्टर बम

२०८२ मंसिर १४ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal